आलेख : “अनि पुलिसमा जागिर नखाएर भो ?”
आलेख : “अनि पुलिसमा जागिर नखाएर भो ?” काठमाडौँ-विसं २००८ को कुरा हो । काठमाडौँ, चाबहिलका कान्छा डङ्गोल र तरिमायाकी जेठी छोरी चैतमायालाई सरकारी भर्तीका लागि थुतेर लगियोे । विसं २००७ पछि प्रजातन्त्रको परिवेश र उमङ्गका बेला उहाँसहितका महिलालाई एक टोलीले एक्कासि लिएर सिंहदरबारमा तालिम दिन शुरु गरेको थियो । त्यो टोली अरू कोही नभएर नेपाली कांग्रेससँग आबद्ध थिए ।…
सम्पत्ती न्यूज
१० मंसिर २०७८, शुक्रबार