ट्याक्टर सेती नदीमा खस्यो, दुई बेपत्ता
बझाङ । बझाङको दुर्गाथली गाउँपालिका–२ झनानाबाट एउटा ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने तीन जनाले हाम फालेर ज्यान जोगाएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीका अनुसार, जयपृथ्वी राजमार्गअन्तर्गत मौरी बगरदेखि झनानातर्फ गइरहेको ट्याक्टर अनियन्त्रित भएर सडकबाट ५० मिटर तल सेती नदीमा खस्दा ट्याक्टर चालक जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढासहित…
सम्पत्ती न्यूज
२ आश्विन २०८१, बुधबार