इजरायल उड्यो परराष्ट्रमन्त्री साउदसहितको टोली
काठमाडौं । युद्धग्रस्त इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ । टोली नेपाल एयरलाइन्सको जहाज बिहीबार बिहान ४ बजे इजरायल प्रस्थान गरेको हो । जहाजले इजरायलमा उद्धार पर्खिरहेका विद्यार्थीलाई स्वदेश फर्काउने छ । सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने निर्णय पनि गरेको छ । इजरायलमा मृत्यु भएका १० नेपालीको शव भने…
सम्पत्ती न्यूज
२५ आश्विन २०८०, बिहीबार