उम्मेदवारको चुनावी कार्यसूची : सफा र सुन्दर नगर बनाउनेदेखि भ्रष्टचार अन्त्य गर्नेसम्म
काठमाडौं- आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले समृद्ध सफा जनकपुरधाम नगर बनाउने कार्यसूचीलाई अघि सारेका छन् । जनकपुरधामलाई सुन्दर, सफा नगर बनाउनेदेखि भ्रष्टाचार अन्त्य गर्नेसम्मको कार्यसूची लिएर जनतामा जाने विभिन्न दल तथा स्वतन्त्ररुपमा उम्मेदवार मनोनयन दत्र्ता गराएका उम्मेदवारले बताएका छन् । मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरिको रुपमा विकास गर्ने कार्यसूचीलाई मुख्य…
सम्पत्ती न्यूज
१४ बैशाख २०७९, बुधबार