image

प्रधानमन्त्रीको चीन भ्रमणमा सडक कनेक्टिभिटी अन्तर्गतका परियोजना अघि बढ्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को आसन्न चीन भ्रमणका बेला ‘नेपाल–चाइना ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी’ अन्तर्गतका केही महत्वपूर्ण परियोजना अघि बढ्ने भएका छन्। ‘नेपाल–चाइना ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी’ तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी ‘अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एन्ड रोड फोरम’ (बीआरएफ) का क्रममा घोषणा गरिएको कनेक्टिभिटी सम्बन्धी बृहत् परियोजना हो। चीनको राजधानी बेइजिङमा १३–१४ वैशाख २०७६ मा दोस्रो…

सम्पत्ती न्यूज
४ भाद्र २०८०, सोमबार