आजदेखि सुपथमूल्य पसल सञ्चालनः उपत्यकामा यी स्थानमा छन् पसल
काठमाडौँ । सरकारले दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर बिहीबार(आज) देखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउँदै छ । चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष यसता सहुलियत मूल्य पसल सञ्चालन गर्ने गरेको छ । यो वर्ष पनि त्यसैको निरन्तरता हो । यो वर्ष उपत्यका र सुर्खेतका उपभोक्ताका लागि खाद्य व्यवसथा तथा व्यापार…
सम्पत्ती न्यूज
१५ आश्विन २०७७, बिहीबार