पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त
काठमाडौँ-पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । अविश्वास प्रस्ताव संसदबाट पास भएसँगै इमरान खान पदबाट हटेका हुन् । गएको राति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्रीको पद गुमेको हो । विपक्षी दलहरूले उच्च महँगी र सुशासनलाई प्रमुख मुद्दा बनाउँदै सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए । अल्पमतमा परेपछि खानले गरेको संसद् विघटनलाई अदालतले पुनस्थापना…
सम्पत्ती न्यूज
२७ चैत्र २०७८, आईतवार