वर्तमान सत्ता गठबन्धन ०८४ को निर्वाचनसम्मै चल्छ : गृहमन्त्री लेखक
कञ्चनपुर। गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन ०८४ को निर्वाचनसम्मै चल्ने दावी गरेका छन्। लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताएका छन्। उनले गठबन्धन नटिक्ने भन्नेकुरा हल्ला मात्रै भएको बताए । गठबन्धन नटिक्ने भन्ने हल्लामा विश्वास गर्नुपर्ने कुनै कारण नरहेको उल्लेख गरे । नेपाल प्रेस युनियनले महेन्द्रनगरल आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली…
सम्पत्ती न्यूज
६ माघ २०८१, आईतवार