काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट विल जारी गरि राजस्व छली गर्ने दुई फर्म विरुद्ध मुद्दा दायर गरेको छ । विभागले कुलेश्वरमा रहेको अंकुश सप्लायर्स एण्ड ट्रेडर्स र बारामा रहेको युनिक ट्रेडर्स विरुद्ध विगो सहित ४५ करोड २७ लाख ६२ हजार ४६ रुपैयाँ राजस्व छली गरेको आरोपमा पाटन उच्च अदालमा मुद्दा दायर गरेको हो । विभागले २२ करोड ६३…