त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गराएर २७ औं बार्षिक उत्सब मनाउँदै नागरिक उड्डयन प्राधिकरण
काठकाण्डू, नेपाल नागरिक उड्डययन प्राधिकरणले आफनो २७ औं बर्ष प्रवेशको अवसरमा बिभिन्न कार्यक्रममको आयोजना गरेर मनाउँदै छ । २६ औं बर्ष पार गरेर २७ औं मा लागेको प्राधिकरणले पर्यटकको मुख्य सिजनमा नै दैनिक १० घण्टा बिमानस्थल बन्द गराएर आफनो बर्षगाँठ मनाउँदैछ । करिव आधा समय बिमानस्थल बन्द गराएर कुन खुसिले बार्षिक उत्सब मनाउने भन्नेसम्मको हेक्का समेत नराखि प्राधिकरणले मनाउने बार्षिक…
सम्पत्ती न्यूज
१६ पुष २०८१, मंगलवार