कर्णाली प्रदेश अस्पताल एक साताको लागि बन्द
सुर्खेत । कर्णाली प्रदेश अस्पताल एक साताको लागि बन्द गरिएको छ । अस्पतालका ६ जना चिकित्सकमा कोरोना संक्रमण देखिए देखिएपछि ओपिडी सेवा बन्द गरिएको हो । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार ६ जना कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश अस्पतालका अनुसार बुधबार पाँच जना र मंगलबार एकजनामा संक्रमण देखिएको हो । दुई जना संक्रमित…
सम्पत्ती न्यूज
११ भाद्र २०७७, बिहीबार