एनसेलको योजना अनुसार प्राधिकरण आएका अध्यक्ष भण्डारीको शुरूवात नै विवादास्पद
काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीको ‘पे नेप प्रालि’मा १ लाख ५६ हजार रुपैयाँ १ लाख ५६ हजार थान शेयर भएको खुलेको छ । उनी ‘पे नेप प्रालि’ को संस्थापक शेयरधनी हुन् । उक्त संस्थाको उनी संस्थापक सेयरधनी मात्रै नभएर अध्यक्षसमेत भएर काम गरिसकेका छन् । यो कम्पनी २०७६ साउन १५ गते नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरी…
सम्पत्ती न्यूज
१५ फाल्गुन २०८०, मंगलवार