थप ३२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थय तथा जनसंख्या मन्त्रलायका अनुसार देशभरमा अनुसार ३०९४ जनाको नमुना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ५०४ जनाको पीसीआर परीक्षणमा २९ जना र १ हजार ५९० जनाको एन्टीजेन परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट…
सम्पत्ती न्यूज
२० बैशाख २०७९, मंगलवार