एमसीसीलाई रोक्छु भन्न मिल्दैन: ओली
एमसीसीलाई रोक्छु भन्न मिल्दैन: ओली काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीलाई रोक्छु भन्न नमिल्ने बताएका छन् । अध्यक्ष ओलीले शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै उक्त कुरा बताएका हुन् । उनले सरकारले निर्णयार्थ पेश गरेको एमसीसी सभामुखले रोक्छु भन्न नमिल्ने पनि बताएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले…
सम्पत्ती न्यूज
२८ माघ २०७८, शुक्रबार