चिकित्सक,स्वास्थ्यकर्मी र कार्यालय सहयोगीमा संक्रमण पुष्टि भएसँगै राप्ती प्रादेशिक अस्पताल बन्द
दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल शनिबारदेखि बन्द भएको छ । अस्पतालमा कार्यरत दुई चिकित्सक, पाँच स्वास्थ्यकर्मी र दुई कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएका हो । अस्पतालको आपतकालीन बैठकले अर्को सूचना जारी नहुँदासम्म अस्पताल बन्द गरी ‘कन्ट्याक्ट टे«सिङ’ गरिने तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ स्रोत व्यक्ति विमल केसीले बताए । उनका अनुसार अस्पतालमा रहेका सबै बिरामीको स्वाब…
सम्पत्ती न्यूज
१४ भाद्र २०७७, आईतवार