हमासले छाड्ने ६ बन्धकमा कोको छन्?
एजेन्सी। प्यालेस्टिनी विद्रोही समूह हमासले शनिबार थप ६ जना बन्धकलाई रिहा गर्ने भएको छ । रिहा हुनेहरूमा एलियाह माइमोन, यित्झाक कोहेन, उमर शेम टोव, ओमेर फिन्कर्ट, तल शोहम, एभेरा मेंगिस्तु र हिशाम अल-सैयद छन्। यसको साटोमा इजरायलले एकैपटक ६०२ प्यालेष्टिनी बन्दीलाई रिहा गर्ने अल जजिराले जनाएको छ। यसमध्ये आजीवन कारावासको सजाय पाएका र लामो जेल सजाय भोगिरहेका अन्य पनि रहेका…
सम्पत्ती न्यूज
१० फाल्गुन २०८१, शनिबार