छविलाल अदालतमा उपस्थित, न्यायाधीश खरेलको इजलासमा बयान हुने
काठमाडौँ । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । आइतबार जोशी अदालतमा उपस्थित भएका हुन् । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको छ । जोशीको मुद्दाको पेसी न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलामा रहेको छ । जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा दायर…
सम्पत्ती न्यूज
६ माघ २०८१, आईतवार