एमसिसीविरुद्ध ८ राजनीतिक दलको प्रदर्शन
एमसिसीविरुद्ध ८ राजनीतिक दलको प्रदर्शन काठमाडौं-मंगलबार एमसिसीविरुद्ध ८ राजनीतिक दलले विरोध प्रदर्शन गरेका छन्। माइतीघर मण्डलाबाट सुरु भएको विरोध प्रदर्शन बानेश्वरसम्म जारी रहेको छ। एमसिसी संसद्मा दर्ता गर्ने विषयमा सरकारले छलफल बढाएपछि विरोधको स्वर बढ्न थालेको छ । एमसिसीबारे व्यापक विरोध भइरहेको छ । सरकारले सुरक्षाकर्मी व्यापक परिचालन गरेको छ। एमसिसीविरुद्ध ८ राजनीतिक दलको प्रदर्शन
सम्पत्ती न्यूज
६ पुष २०७८, मंगलवार