उद्योगले अहिले सम्म पाएका छैनन् मागेजति बिजुली
काठमाडाै । विभिन्न उद्योगले अहिले मागेजति बिजुली सम्म पाएका छैनन् । नेपाल विद्युत प्राधिकरणले बिहान र बेलुका गरी केही घन्टा ती उद्योगहरूमा बिजुली काट्न थालेको छ। आफूहरूले मागेजति बिजुली नपाएको उद्योगीहरूले गुनासो गरेका छन्। केही समयअघि भारतलाई बिजुली बेचिरहेको प्राधिकरणले अहिले देशभित्रका उद्योगलाई मागेजति बिजुली किन दिन सकेको छैन? केही दिन यता तराईका उद्योग मात्र नभई घरघरमा पनि बिजुली पुर्याउन…
सम्पत्ती न्यूज
७ बैशाख २०८०, बिहीबार