उपसचिव वा सोसरहको पदका लागि लिएको लिखित परीक्षामा सबै फेल
उपसचिव वा सोसरहको पदका लागि लिएको लिखित परीक्षामा सबै फेल काठमाडौँ – लोकसेवा आयोगले लिएको उपसचिव वा सोसरहको पदको परिक्षामा सबैजना फेल भएका छन् । आयोगले संघीय संसदमा दरबन्दी हुने गरेर उपसचिव वा सोसरहको पदका लागि लिएको लिखित परीक्षामा कोही पनि उत्तीर्ण हुन नसकेको जनाएको छ। आयोगले आइतबार परीक्षाफल प्रकाशित गर्दै कोही पनि उत्तीर्ण हुन नसकेको जनाएको हो । लोकसेवा…
सम्पत्ती न्यूज
१५ कार्तिक २०७८, सोमबार