काठमाडाँ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ विभिन्न सात देशको भ्रमणमा जाने भएका छन् । उनी शनिबार नै युरोप र मध्यपूर्वका केही देशको भ्रमणमा निस्किन लागेको बताइएको छ । उनी यस भ्रमणका क्रममा वेस्ट ब्यांकमा पनि जाने भन्ने भएको जानकारी दिइएको छ । अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएकाछन् । वर्तमान राष्ट्रपति ट्रम्प पराजित भएर आगामी…