गृह सचिव न्यौपानेमाथि पूर्व प्रशासकहरुको आरोपको ओइरो
गृह प्रशासन कमजोर बन्दैकाठमाडौ । गृह प्रशासन पछिल्लो समय सुस्ताएको छ । गृह मन्त्रालयले मातहतका निकायलाई चलायमान बनाउन गृह सचिव अनुभवि प्रशासन चाहिन्छ भन्ने कुरा गृहको गतिविधि नियाल्ने पूर्व प्रशासकहरुले आफ्नो धारणा व्यक्त गर्न थालेका छन् । प्राप्त जानकारी अनुसार गृहसचिव महेश्वर न्यौपाने गृह मन्त्रालयमा प्रवेश भएसँगै शसस्त्र प्रहरी बल र जनपथ प्रहरीका महानिरीक्षकहरुलाई बोलाएर हप्कीदप्कीमा उत्रिएका न्यौपानेका कार्य प्रारम्भको…
सम्पत्ती न्यूज
२५ आश्विन २०७७, आईतवार