खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गर्छ : प्रधानमन्त्री ओली
काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले नेपालको खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गरिरहेको बताएका छन् । मङ्गलबार बालुवाटारमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई बधाइ दिदैं प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले महिला फुटबल नेपालमा धेरै पुरानो खेल नभएको बताए । प्रधानमन्त्री ओलीले केही समय पहिलासम्म धेरै मन पराउने खेलमा फुटबल रहे पनि अहिले क्रिकेटले पनि…
सम्पत्ती न्यूज
२३ पुष २०८१, मंगलवार