मदन भण्डारी हत्याको प्रमाण केपी ओलीले लुकाएको खुलासा
झापा – मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुकाएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले खुलासा गरेका छन्। नेता खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्यापछि केपी ओलीको नेतृत्वमा बनेको एक सदस्यीय कार्यदलले अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेको बताउदै प्रमाण ओलीले लुकाएको बताएका छन् । उनले केपी ओलीले मदन भण्डारीको हत्याको प्रमाण लुकाएको र…
सम्पत्ती न्यूज
६ कार्तिक २०७८, शनिबार