शुक्रबार आज आजसम्मकै धेरै जनामा कोरोना पुष्टि
काठमाडौँ । नेपालमा विगत २४ घण्टायता थप ७ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो एकै दिनमा संक्रमण पुष्टि हुनेको संख्या आजसम्मकै धेरै हो । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार २ सय २९ जना…
सम्पत्ती न्यूज
१९ असार २०७७, शुक्रबार