प्राधिकरणले ४९ वटा उद्योगका नाममा सार्वजनिक सूचना जारी गर्यो (सुचिसहित)
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशीभरीका ४९ वटा उद्योगका नाममा सार्वजनिक गर्दै अर्बौ बक्यौता तिर्न सूचना जारी गरेको छ । प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अनुरोध गरेको हो । तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने चेतावनी समेत विद्युत् प्राधिकरणले दिएको छ ।…
सम्पत्ती न्यूज
२५ आश्विन २०८१, शुक्रबार