सन्द्रर्भ नारी दिवस: नातेदारबाट बलात्कृत यी शिक्षिकाको चित्कारले श्रीमानको मन पग्लेन
काठमाडौँ-भोली मार्च ८ नेपालले ११२ औँ अन्तराष्ट्रिय नारी दिवस मनाउदैे छ । नारी दिवसको अवसरमा नारीको हक अधिकार तथा उत्थानमाका बिषयमा हरेक बर्ष चर्को नारा सुनिने गर्दछ । तर बास्तविक्तामा नेपालमा नारीको अबस्थामा विकराल छ । हिंसा, बलात्कार, एसिड आक्रमण, नारी हिंसाको पर्याय बनेर स्थापित भएको छ । सबै क्षेत्रबाट उपेक्षित नारीलाई केवल नारामा सिमित गरेर त्यसको फाईदा लिनेमात्र बढी…
सम्पत्ती न्यूज
२३ फाल्गुन २०७८, सोमबार