सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय
सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय काठमाडौँ-आगामी (मंसिर १५ गते) देखि सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने औपचारिक निर्णय गरिएको छ । सर्वोच्चमा बुधवार बसेको फुलकोर्ट बैठकले आगामी बुधवारदेखि गोलाप्रथाबाट पेशी तोक्ने कार्यको शुरूआत गर्ने गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको हो । सूचना आगामी सोमवार राजपत्रमा प्रकाशित भएपछि पेशी तोक्ने प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य हुने फुलकोर्टको निर्णय रहेको…
सम्पत्ती न्यूज
९ मंसिर २०७८, बिहीबार