तीर्थयात्री बोकेको बोलेरो दुर्घटना: तीनजनाको मृत्यु, १४ घाइते
तीर्थयात्री बोकेको बोलेरो दुर्घटना: तीनजनाको मृत्यु, १४ घाइते तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ घाइते भएका छन् । प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज विहान दुर्घटना भएको थियो । बलेरोमा यहाँस्थित चम्पादेवी ककनी मन्दिर दर्शन तथा एकादशी मेला भर्न जाने भक्तजन रहेको बताइएको छ ।…
सम्पत्ती न्यूज
२९ कार्तिक २०७८, सोमबार