अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको सामान बरामद
मोरङ । विराटनगर महानगरपालिका–१५ स्थित सडक छेउमा वेवारिसे अवस्थामा रहेको करिब १ लाख २६ हजार २ सय रुपैयाँ मूल्य बराबरको जुत्ता, कपडा तथा किरानाका सामानहरु मंगलबार प्रहरीले बरामद गरेको छ । भारतबाट अवैध रूपमा भन्सार छलि ल्याएर बोरामा राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त सामानहरु फेला पारी बरामद गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका१४ स्थित हनुमान…
सम्पत्ती न्यूज
२२ आश्विन २०७७, बिहीबार