महानगरमा राहत वितरण कार्य तिव्रः अनुगमनमा खट्दै प्रमुख प्रशाकिय अधिकृत अर्याल र प्र.जि.अ दाहाल
काठमाडौं । महानगरको राहत वितरण व्यवस्थापन बुझ्न काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल र काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल को सक्रियतामा एक राहत व्यावस्थापन टिम बनाइ घरघरमा पुर्याउने काम भइरहेको छ । यसै क्रममा अर्याल र दाहाल मंगलबार महानगरको वडा ३१ को जागृतिनगरमा पुगेर राहत वितरण अनुगमन गर्नुभएको थियो । आज बुधबार पनि उहाँहरु राहत वितरण कार्य र…
सम्पत्ती न्यूज
२६ चैत्र २०७६, बुधबार