एमाले पदाधिकारीमा ईश्वर पोखरेलसहित पाँच जना निर्विरोध
एमाले पदाधिकारीमा ईश्वर पोखरेलसहित पाँच जना निर्विरोध चितवन-नेकपा एमालेको १०औँ महाधिबेशनले पार्टीको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित गराएको छ । वरिष्ठ उपध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् । निर्वाचित हुनेहरुको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार महासचिव पदमा पनि अरु कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल…
सम्पत्ती न्यूज
१३ मंसिर २०७८, सोमबार