रमेश लेखक पक्राउबारे के भन्छ कांग्रेस ?
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगै नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका छन् । नेपाली कांग्रेसका नेताहरु पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि छलफलमा जुटेका छन्। लेखक पक्राउ परेपछि कसरी अगाडि बढ्ने भनेर नेताहरूबीच छलफल थालिएको छ । सरकारले शुक्रबार जेनजी आन्दोलन जाँचबुझ आयोग को सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि शनिबार ओली र लेखकलाई…
सम्पत्ती न्यूज
१४ चैत्र २०८२, शनिबार