नागरिकहरुको टुटेको मन जोड्ने काँग्रेस चाहिएको छ : गगन थापा
नेपाली काँग्रेसमा नेता गगन थापाले नागरिकहरुलाई टुटेको मन जोड्ने काँग्रेस चाहिएको बताएका छन् । काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले नागरिकको बीचमा गएर भरोसा जगाउन सक्ने नेतृत्व आवश्यक रहेको थापाले बताएका छन् । थापाले काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा १४ औं महाधिवेशनमा केन्द्रदेखि वडासम्म जनतामा आशा र भरोसा दिलाउन सक्ने नेता चाहिएको बताएका हुन् । उनले भने, ‘हामीलाई चाहे खुल्ला…
सम्पत्ती न्यूज
१६ आश्विन २०७८, शनिबार