श्रम स्वीकृति बन्द
काठमाडौँ । केही समयका लागि वैदेशिक रोजगार कार्यालय काठमाडौँबाट श्रम स्वीकृति दिने काम बन्द भएको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले मङ्गलवार एक कर्मचारीमा कोरोना पुष्टि भएकोले बुधवारदेखि सम्पूर्ण सेवा केही दिनको लागि बन्द गरिएको बताए । उनले भने, ‘एक जनामा कोरोना पुष्टि भएको छ,…
सम्पत्ती न्यूज
१५ आश्विन २०७७, बिहीबार