रहेनन् साल्ट ट्रेडिङका अध्यक्ष मानन्धर
काठमाडौ-साल्ट ट्रेडिङ कर्पोरेशन लि.का अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन भएको छ । पुर्व सासंद समेत रहेका मानन्धरको बिहिबार साँझ काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको हो । ९३ बर्षका मानन्धर काठमाडौको ठहिटीमा बि.स. १९८५ मंसिर ४ गते जन्मिएका थिए । एमालेबाट २०५८ मा राष्ट्रियसभा सदस्यमा चुनिएका मानन्धर लामो समय देखी साल्ट ट्रेडिङ संचालक समितिको अध्यक्षका रुपमा निर्वाचित हुँदै आएका थिए । मानन्धर…
सम्पत्ती न्यूज
७ माघ २०७८, शुक्रबार