उच्च शिक्षा आर्थिक हैसियत भएका सीमित वर्गले मात्रै पाए: प्रम देउवा
उच्च शिक्षा आर्थिक हैसियत भएका सीमित वर्गले मात्रै पाए: प्रम देउवा काठमाडौँ-त्रिभुवन विश्वविद्यालयका कुलपती तथा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय वल्खुमा आयोजना भएको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा मुलुकको अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न सिर्जनात्मक, परिवर्तनशील र युग…
सम्पत्ती न्यूज
५ पुष २०७८, सोमबार