सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
काठमाडाैं । साताको दोस्रो कारोबारकाे दिन साेमबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक ४.७८ अंकले बढेर २६००.७६ विन्दुमा पुगेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। यस दिन ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार रुपैयाँ बराबरको काराेबार भएकाे छ । आइतबार ९ अर्ब १४ करोडको सेयर खरिदबिक्री भएको थियाे । यस दिन जोशी…
सम्पत्ती न्यूज
९ असार २०८२, सोमबार