उपत्यकामा आज राति १२ बजेदेखि जोर बिजोर प्रणाली
काठमाडौँ-काठमाडौँ उपत्यकामा सवारी साधनहरूमा जोरबिजोर प्रणाली लागू गरिएको छ । काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले आज राति १२ बजेदेखि सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । स्माट लकडाउनको कार्यविधिअनुसार कोरोना सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले सार्वजनिक र निजी सवारी साधनहरूमा जोर बिजोर लागू गरिएको हो । जोरबिजोर प्रणाली लागू गरिएसँगै जोर गते जोर नम्बर र…
सम्पत्ती न्यूज
७ माघ २०७८, शुक्रबार