शिक्षक महासङ्घको विगतमा भएका सहमतिको माग समेटिनु पर्छ
काठमाडौँ । महासङ्घले राहत शिक्षक, साविक उच्च माध्यमिक विद्यालय शिक्षक, बालकक्षा, अस्थायी, करार, विशेष शिक्षा, प्राविधिक धार, शिक्षण सिकाइ अनुदान, संस्थागत विद्यालयका शिक्षकलगायतका विषयमा ध्यानाकर्षण गराउँदै आएको छ । नेपाल सरकारको यही साउन १६ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक स्वीकृत गरी सङ्घीय संसद्मा पेस गर्ने निर्णय ग¥र्यो तर विधेयक अझै सार्वजनिक गर्न भने सकेको छैन । महासङ्घका अध्यक्ष कमला तुलाधर…
सम्पत्ती न्यूज
१८ श्रावण २०८०, बिहीबार