बैठकमा भाग लिन जादैछन् दुई आइजीपी
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल इन्टरपोल एक बैठकमा भाग लिन यही २९ तारिख अर्थात भदौ १३ गते अमेरिका जाने भएको छ । एक साता अमेरिकामा रहने र उनीहरुले त्यहाँका विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम पनि रहेका छन् ।उनीहरुको आइजीपी भएपछि पहिलो भ्रमण नै अमेरिका तय भएका छन् । गृहमन्त्रालयले उनीहरुको भ्रमण…
सम्पत्ती न्यूज
१० भाद्र २०७९, शुक्रबार