image

घुस रकमसहित पक्राउ परेका डुङ्गेश्वरका वरिष्ठ लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगका अनुसार कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख घुस लिएको आरोप छ।उजुरीका आधारमा अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालय र सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई सेवाग्राहीसँग उक्त रकम…

सम्पत्ती न्यूज
१४ कार्तिक २०८२, बिहीबार