कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा सहसचिव केसी
कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा सहसचिव केसी काठमाडौँ-सहसचिव रमेशकुमार केसी कृषि विकास बैङ्क सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका छन् । सहसचिव केसी अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख हुन् । वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सहसचिव रमेशकुमार केसीलाई शपथ गराएका हुन् । अनुभवी र कुशल प्रशासक रमेशकुमार केसीको अध्यक्षतामा…
सम्पत्ती न्यूज
६ पुष २०७८, मंगलवार