अख्तियार प्रमुखको नाम लिन एआइजी ज्ञवालिको इन्द्रजीत लाई दबाब
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई राति अर्को कार्यालयमा सारेर प्रहरीले मानसिक यातना दिदै अख्तियार प्रमुख प्रेमकुमार राई को नाम लिन चर्को दबाब दिएको जानकारीमा आएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका राईलाई राति काठमाडौं उपत्यका प्रहरी कार्यालय लगेर मानसिक यातना दिदै अख्तियार प्रमुखको नाम लिए हिरासतमा राम्रो…
सम्पत्ती न्यूज
२६ बैशाख २०८०, मंगलवार