भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने अध्यक्ष नेपालको घोषणा
भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने अध्यक्ष नेपालको घोषणा काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने घोषणा गरेका छन् । नेकपा (एकीकृत समाजवादी)ले भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने भएको हो । नेकपा (एमाले) परित्याग गरेर नेकपा (एकीकृत समाजवादी)मा आएका भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने निर्णय भएको छ । बिहीबार जोशीे एमाले…
सम्पत्ती न्यूज
२१ आश्विन २०७८, बिहीबार