एक क्विन्टलका ओलीलाई आधा किलोको ढक बनाउँने प्रेम आलेको चेतावनी
नेकपा एकीकृत समाजवादीका नेता एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले एक क्विन्टलका ओलीलाई आधा किलोको ढक बनाउँने चेतावनी दिएका छन् । भक्तपुरमा आयोजित औद्योगिक, पर्यटन व्यापार मेलाको बिहीवार उद्घाटन गर्दै मन्त्री आलेले यस्तो चेतावनी दिएका हुन् । उनले पाँच पार्टी एक हुँदा पनि ओलीले जुँगा हल्लाउँदै हामीलाई चुनौती दिनु आश्चर्यजनक भएको टिप्पणी गरेका हुन् । यसअघि ओलीले…
सम्पत्ती न्यूज
२४ चैत्र २०७८, बिहीबार