१ सब सहित एक सय ४८ यात्रु लिई युएईबाट नेपाल एयरलाइन्स उड्याे
काठमाडौं । युएईबाट नपाली लिएर नेपाल एयरलाइन्स उडिसकेकाे छ । कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेका एक सय ४८ जना नेपाली आज नेपाल अाउँदै छन् । नेपाल एयरलाइन्सको आरए(२२९२) को पोहिलो ‘उद्धार’ उडानमार्फत एक सय ४८ जना आज नेपाल अाउन लागेका हुन् । उडान तालिका भन्दा चार घन्टा ढिलो गरि स्थानिय समय अनुसार बिहानको ५ः१० बजे दुबईबाट उडेको थियो ।…
सम्पत्ती न्यूज
५ असार २०७७, शुक्रबार