समाजिक सञ्जालको विधेयक मस्यौदा माओवादीसँग मिलेरै बनाएको हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसँग बसेर नै आफूहरुले सामाजिक सञ्जाल विधेयक तयार पारेको बताएका छन् । प्रधानमन्त्री सरकारले कसैको अभिव्यक्ति स्वतन्त्रता नमिच्ने बताएा छन् । आज (शुक्रबार) ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको आज लोकार्पण गर्दै उनले यस्तो बताएका हुन् । ‘केही मान्छेले आफैँले हिजो मस्यौदा…
सम्पत्ती न्यूज
९ फाल्गुन २०८१, शुक्रबार