नागढुंगा सुरुङमा तिर्नुपर्ने दस्तुर दर सार्वजनिक, कति लाग्छ शुल्क ?
काठमाडौँ । सरकारले नागढुंगा सुरुङ प्रयोग गरेबापत सर्वसाधारणले तिर्नुपर्ने दस्तुर दर सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुंगा सुरुङ मार्गमा चल्ने सवारीसाधनको शुल्क सार्वजनिक गरेको हाे । मन्त्रालयले आज राजपत्रमा सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुंगा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत…
सम्पत्ती न्यूज
२७ चैत्र २०८२, शुक्रबार