पोखराका तालमा मोती उत्पादनको सम्भावना
गण्डकी । तालैतालको सहर पोखराका तालमा मोती उत्पादनको सम्भावना देखिएको छ । लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेको हो । सन् २०१७ देखि बेगनासमा मोती उत्पादनका सम्बन्धमा अनुसन्धान गरिँदै आइएको र यहाँका तालमा यसको उत्पादनको पर्याप्त सम्भावनालाई पुष्टि गरेको केन्द्रका प्रमुख डा। मोहम्मद इकवाल हुसेनले जानकारी दिए । अनुसन्धानको सफलतासँगै अब यस…
सम्पत्ती न्यूज
२९ श्रावण २०८०, सोमबार